Yacon/ Earth Apple/ Ground Apple


भुई स्याउ सामान्यतया सखरखण्ड जस्तो देखिने (सखरखण्ड भन्दा केहि ठुलो) देखिन्छ । यसको उत्पती दक्षिण अमेरिकी देश पेरु र बुलेभिया हो भन्ने मानिन्छ तर यो फल नेपालमा करिव १३–१४ बर्ष अगि जापान बाट  भित्रियको हो । भुइ स्याउ झाडी किसिमको बहुबर्षिय जरे –त्गदभच) बाली हो तर खेति  बालीको हिसावले यो एक बर्षे बाली हो ।  नेपालमा यसको व्यवसायिक रुपमा खेति ५ बर्ष अगि वाट मात्र गर्न सुरु गरिएको छ । नेपाली वजारमा यो फल सजिलै  नपाइने भएको ले यसका पारखीहरु लाई सुपरमार्केट धाउनु पर्ने अवश्था छ । यो फल लाई काचो सलाद को रुपमा र तरकारीको रुपमा पनि खान सकिन्छ । भुई स्याउको  वागवानी केन्द्र फाप्लुमा आफ्नै पलहमा २०७१ साल बाट परिक्षणको रुपमा खेति सुरु गरिएको छ । भुई स्याउको धनकुटा,इलाम, सोलुखुम्बु तेह्थुम लगाएतका पुर्वका पाहाडी जिल्लाहरुका केहि कृषिकहरुले  व्यवसायिक रुपमा खेति शुरु गरेका छन ।

थप विवरण को लागि तल दिएको लिंक क्लिक गर्नु होला |

/public/admin/plugin/kcfinder/upload/files/YACON.docx 

Yacon/ Earth Apple/ Ground Apple